भ्रामक समाचारबाट जनता त्रसित हुने छैनन : गगन

काठमाडौं । व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले पूर्व कृषि तथा जलस्रोत समितिका सभापति एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले आयोजनाबाट कुनै अनुदान नलिएको जनाएको छ । प्याक्टले आज प्रेस विज्ञप्ति जारी गर्दे सुनखानी एकीकृत कृषि केन्द्रले परियोजना सञ्चालनका नाममा अनुदान नलिएको स्पष्ट पारेको हो । विज्ञप्तिमा भनिएको छ– एकीकृत कृषि केन्द्रको मिति … Continue reading भ्रामक समाचारबाट जनता त्रसित हुने छैनन : गगन